फिल्ममा ‘सेन्सर’ होइन अब ‘ग्रेडिङ’: नेपाली फिल्म उद्योगमा नयाँ अभ्यासको थालनी
kalakarmi.com · Thu May 21 07:53:49 GMT 2026

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा लामो समयदेखि प्रयोग हुँदै आएको ‘सेन्सर बोर्ड’ शब्द अब इतिहास बन्ने भएको छ । सरकारले केन्द्रीय चलचित्र जाँच समितिको नाम परिवर्तन गर्दै ‘सेन्ट्रल फिल्म एक्जामिनेसन कमिटी’ राखेपछि फिल्मलाई हेर्ने दृष्टिकोणमै परिवर्तनको संकेत देखिएको छ ।
यो परिवर्तन केवल नाममा सीमित छैन । अब फिल्ममा संवाद काट्ने, ‘बिप’ राख्ने अथवा कैँची चलाउने पुरानो अभ्यास हटाउँदै सामग्रीलाई उमेरअनुसार वर्गीकरण (ग्रेडिङ) गरेर प्रमाणपत्र दिने प्रणाली प्रारम्भ गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)