मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल पक्षले स्थगित गर्यो कार्यक्रम, सरकारले आफ्नै निर्णय कार्यान्वयन नगरेको आरोप

deshsanchar.com · Tue Apr 20 16:52:17 GMT 2021

काठमाडौँ – एमालेको माधव नेपाल पक्षले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा बिहीबारका लागि आयोजना गरेको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरेको छ।

नेकपाको ७२ औं स्थापना दिवस (अप्रिल २२, ९ बैशाख २०७८ विशेष कार्यक्रम गरेर मनाउने तयारी भए पनि बढ्दो कोरोना महामारीका कारण स्थगित भएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)