इजरायलबाट विद्यार्थीहरू स्वदेश फर्किँदा विमानस्थलमा खुसी र आँसु सँगसँगै (तस्बिरहरू)
ratopati.com · Fri Oct 13 04:31:00 GMT 2023
काठमाडौँ । इजरायलबाट सकुशल स्वदेश फर्किन पाउँदा नेपाली विद्यार्थीहरू एकतिर खुसी देखिन्थे त अर्कातिर सहकर्मी तथा सहपाठी १० जना साथीहरू गुमाउनुपर्दा उत्तिकै खुसी पनि ।
यस्तै विमानस्थलमा ‘रिसिभ’ गर्न आइपुगेका आफन्त भेट्दा कतिपय भक्कानिए भने कतिपयले एकअर्कालाई अँगालो हालेर आत्मीयता प्रकट गरे । शुक्रवार बिहान ३ बजेतिर २५४ जना नेपाली सरकारले व्यवस्था गरेको चार्टर विमानमार्फत स्वदेश फर्किएका हुन् । उनीहरु फर्किँदा खुसीका साथै सहपाठी सहकर्मीहरु गुमाएको आँसुको माहौल पनि उस्तै थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)