फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले सम्बन्धविच्छेदका लागि दिइन् निवेदन
nepalkhabar.com · Wed May 10 16:55:30 GMT 2023
फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले पतिसँग सम्बन्धविच्छेदका लागि निवेदन दिएकी छन्। प्रधानमन्त्री रहेकै बेला २०१९ मा उनले मार्कर राइकोनेनसँग विवाह गरेकी थिइन्।
उनीहरु संयुक्त रुपमा सम्बन्धविच्छेदको निवेदन दिएको इन्स्टाग्राममार्फत खुलासा गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)