इराकको एकतर्फी खेल, थप्यो अर्को गोल
lokpath.com · Sat May 29 18:10:52 GMT 2021
काठमाडौं। इराकले दोस्रो हाफमा नेपालविरुद्ध उत्कृष्ट फुटबलको नमुना पस्किएको छ।खेलको ६८औं मिनेटमा सब्स्टिच्युड स्ट्राइकरले गोल गर्दै इराकको अग्रतालाई तेब्बर बनाएका छन्।
नेपालका लेफ्ट ब्याक सुमन अर्यालको फितलो ब्याक पासमा इराकले खेलमा ५औं गोल गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)