जलवायु परिवर्तनको मारमा नेपाली पर्यटन
khabarhub.com · Sat Feb 11 17:13:48 GMT 2023
काठमाडौँ : पछिल्लो समय नेपालका हिमालहरु सेता हुनुका पछाडि काला देखिन्छन् । हिमाल नै काला देखिएपछि हिमालयको सौन्दर्य विस्तारै हराउँदै गएको छ । यसले नेपालको पर्यटनमा कालान्तरमा गम्भीर असर पार्ने चुनौति छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)