मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

निजाङ्ग खोलामा बाढी, तिंकर सडकको पक्की पुल र घरहरु बगायो

newsofnepal.com · Mon Aug 30 00:44:10 GMT 2021

न्युज अफ नेपाल, दार्चुला ।

लगातारको वर्षाले निजाङ्ग खोलामा गएराती आएको बाढीले दार्चुला–तिंकर सडक खण्डको पक्की पुल, अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जर पोष्ट र खोला किनारका पसलहरु बगाएको छ । महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका वडा नम्बर ३ को सिमाना भएर बग्ने खोलामा आएको बाढीले श्रीबगड स्थित खोला किनारका थप ३ पसल र १ घर बगाएको स्थानीय लोकेन्द्र बहादुर बमले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)