मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यस्तो छ एमालेको चुनावी घोषणापत्र (पूर्णपाठ)

baahrakhari.com · Tue Nov 01 17:55:00 GMT 2022

काठमाडौं । नेकपा (एमाले)को चुनावी घोषणापत्र सार्वजनिक गरिएको छ ।

मंगलबार काठमाडौंको याक एन्ड यती होटेलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलक्षित घोषणापत्र सार्वजनिक गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)