मेरो काखमै शहिदले अन्तिम सास फेरे, गोलीको दाग बोकेर उभिएको छुः सांसद सोम शर्मा
nepalpress.com · Thu May 21 07:58:15 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्माले आफू सत्तापक्ष वा प्रतिपक्षको नभई ‘जेनजी’ पुस्ताको आवाज बनेर संसदमा उभिएको बताएका छन् । भदौ २३ गतेको दमन र त्यसका सहिदहरूको स्मरणमा उनले आज संसदमा विशेष समय लिएर बोल्दै भावुक सम्बोधन गरे ।
जेनजी आन्दोलनमा प्रत्यक्ष सहभागी शर्माले आफ्नै काखमा अन्तिम सास फेरेका सहिद सुलभ राज श्रेष्ठ र बागलुङका सहिद सौरन किशोर श्रेष्ठलाई सम्झिए । साथै, आन्दोलनमा ज्यान गुमाउने सम्पूर्ण सहिदहरूलाई उनले श्रद्धाञ्जली अर्पण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)