मुख्यमन्त्री कप भलिबल : पुलिस र आर्मी सेमिफाइनलमा
thahakhabar.com
संखुवासभा : नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्।
पुलिस क्लब समूह ‘ए’को विजेता तथा आर्मी क्लब उपविजेताका बन्दै सेमिफाइनल प्रवेश गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)