जंगली हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु
setopati.com · Sun Jun 14 03:30:14 GMT 2026

झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार बिहान करिब ४:५५ बजे मेचीनगर नगरपालिका–४ वडा कार्यालयअगाडि स्थानीय ६२ वर्षीया पद्मा पौडेललाई जंगली हात्तीले आक्रमण गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)