लिभरपुलले बर्नमाउथलाई ९–० गोलको फराकिलो अन्तरले हरायो
Ujyaaloonline.com · Sun Aug 28 01:07:05 GMT 2022
काठमाण्डाै - लिभरपुलले इङ्ग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित निकालेको छ ।
लिभरपुलले बर्नमाउथलाई ९–० गोलको फराकिलो अन्तरले हराउँदै पहिलो जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)