मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसी सैनिकले कब्जा गरेको खेर्सन शहरमा स्थानीयद्वारा रुस विरोधी प्रदर्शन

deshsanchar.com · Sun Mar 06 00:41:47 GMT 2022

रुसी सैनिकले कब्जा गरेको युक्रेनको शहर खेर्सनमा स्थानीय बासिन्दाले विरोध प्रदर्शन गरेका छन्। हजारौँ प्रदर्शनकारीले तटीय शहर खेर्सनमा रुसले गरेको कब्जाविरुद्ध प्रदर्शन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

खेर्सन जारी युद्धमा रुसले कब्जा गरेको अहिलेसम्मकै ठूलो युक्रेनी शहर हो । करिब दुई हजार स्थानीय बासिन्दाले शहरमा प्रदर्शन गरेको हुन् । उनीहरुले युक्रेनी झण्डा फराउँदै राष्ट्रिय गान गाएर प्रदर्शन गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)