अफगानिस्तानमा तालिबानले घोषणा गर्यो अन्तरिम सरकार
ekantipur.com · Tue Sep 07 17:22:01 GMT 2021
काठमाडौँ — अफगानिस्तानमा तालिबानले अन्तरिम सरकार घोषणा गरेको छ । मुल्लाह मोहम्मद हसन अखुन्दलाई तालिबानले प्रधानमन्त्री बनाएको छ ।
सन् १९९०को दशकमा तालिबानको शासनकालमा उनी कन्दाहार राज्यको गभर्नर थिए । एफपी समाचार एजेन्सीका अनुसार उनी तालिबानका सह-संस्थापक मुल्लाह ओमर निकटका मानिन्छन् । ओमरलाई संयुक्त राष्ट्रसंघले कालोसूचीमा राखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)