१९ सदस्यीय पदाधिकारी बनाउन ओलीको प्रस्ताव
baahrakhari.com · Fri Nov 26 18:03:00 GMT 2021
चितवन । एमाले अध्यक्ष केपी शर्मा ओलीले १९ सदस्यीय पदाधिकारी बनाउन प्रस्ताव गरेका छन् ।
शुक्रबार राति चितवनको सौराहामा जारी बैठकमा ओलीले विधान संशोधन गरेर १९ सदस्यीय पदाधिकारी बनाउन प्रस्ताव गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)