पर्वतारोहण संघले सरकारलाई बुझाएन ९ करोड रोयल्टी
corporatenepal.com · Thu May 21 07:56:08 GMT 2026

काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)ले सरकारलाई ९ करोड भन्दा रोयल्टी नबुझाएको पाइएको छ । संघले २०८१–८२ मा हिमाल चढ्न अनुमति दिए वापत १२ करोड २० लाख रुपियाँ रोयल्टी संकलन गरेको छ ।
तर महालेखा परिक्षकको कार्यलयले सार्वजनिक गरेको ६३औ प्रतिवेदन अनुसार संघले अहिलेसम्म आर्थिक वर्ष २०८१–८२ मा संकलन भएको ९ करोड ६३ लाख रुपियाँ रोयल्टी सरकारलाई बुझाएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)