मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मणिपुर हिंसामा ड्रोन, आरपिजी प्रयोगः प्रहरी

barnanmedia.com · Mon Sep 02 21:29:11 UTC 2024

मणिपुरको इम्फाल जिल्लामा आइतबार भएको ताजा हिंसामा एक महिलासहित दुई जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन्। राज्यमा यस्ता हिंसा चार महिनादेखि रोकिएका थिए।

मणिपुर प्रहरीले आक्रमणकारीहरूले ड्रोनको सहयोगमा मानिसहरूलाई आक्रमण गरेको दाबी गरेको छ। पुलिसका अनुसार गाउँमा अचानक भएको आक्रमणले मानिसहरूलाई डराएको छ र उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)