नेपाल संस्कृत विश्वविद्यालयको कूलसचिवमा माधव अधिकारी नियुक्त
annapurnapost.com · Thu May 21 07:58:15 GMT 2026

दाङ :नेपाल संस्कृत विश्वविद्यालयको कूल सचिवमा सह-प्राध्यापक माधव अधिकारी नियुक्त भएका छन्। उनलाई विश्वविद्यालयको ऎन अनुसार प्रशासनिक नेतृत्वको जिम्मेवारी पुनः प्रदान गरिएको हो।
नवनियुक्त कुलसचिव अधिकारीलाई विश्वविद्यालयमा पदभारग्रहण तथा स्वागत गराइएको छ । कार्यक्रममा विश्वविद्यालयका पदाधिकारी, कर्मचारी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)