इङ्ल्यान्डसँगको खेलअघि सवा लाख बेपत्ता आफन्तका पोस्टरले भरिए मेक्सिको सिटीका भित्ताहरू
nepalpress.com · Sun Jul 05 13:19:22 GMT 2026

रोयटर्स । भोलि बिहान पौने छ भने क्वार्टरफाइनलका लागि मेक्सिको र इङगल्याण्ड आमनेसामने हुँदैछन् । खेलको प्रशारणका लागि मेक्सिको सिटीको मुख्य सडकका भित्ताहरूमा ठूल्ठूला स्क्रिनहरू ठड्याइएका छन् ।
तर, मेक्सिकन नागरिकहरू भने यही समयमा आन्दोलित छन् । सहरका मुख्य चोकहरूमा जडान गरिएका स्क्रिनहरूको बीच-बीचमा १ लाख ३५ हजारभन्दा बढी बेपत्ता नागरिकका पोस्टरहरू टाँसिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)