परिचित प्रतिद्वन्द्वी यूएईसँग उपाधि भिडन्तमा नेपाल
nepallive.com · Mon May 01 00:37:00 GMT 2023
काठमाडौं – एसियन क्रिकेट काउन्सिल (एसीसी) पुरुष प्रमियर कप क्रिकेटअन्तर्गत आज (सोमबार) फाइनल खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु हुने खेलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल र संयुक्त अरब ईमिरेट्स (यूएई) भिड्दैछन्।
एसीसी प्रिमियर कपको आफ्नो अपराजित यात्रालाई कायम राख्दै नेपाल प्रतियोगिता लक्ष्यका साथ मैदान उत्रिनेछ। यूएई पनि आफ्नो परिचित प्रतिद्वन्दी नेपाललाई घरेलु मैदानमा नै हराएर एसिया कपको यात्रा तय गर्ने लक्ष्यमा रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)