कांग्रेस वाग्मतीको मतदान सकियो, दुई हजार ८३ मत खस्यो
baahrakhari.com · Sat Dec 04 18:03:00 GMT 2021
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वाग्मती प्रदेशमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ । हेटौँडामा मतदान भएको हो ।
कुल दुई हजार १५१ मतदाता रहेकोमा दुई हजार ८३ मत खसेको छ । आजै रातिदेखि मतगणना सुरु हुने र मुचुल्का उठाउने कामसमेत भइसकेको नेता प्रगतिमान रञ्जितले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)