रात्रीकालीन विराट गोल्डकपले मोफसलको फुटबलमा थपेको उत्साह
setopati.com · Thu Mar 23 10:59:00 GMT 2023
राजधानीको दशरथ रंगशालामा मात्रै सम्भव हुँदै आएको रात्रीकालीन फुटबलको २०७४ मा विराटनगरले आयोजना गरेर नयाँ सम्भावना देखाएको थियो।
अरुबेला सिला खोजेको झैं भन्न मिल्ने दर्शक सहभागितामा हुने विराटनगरको फुटबलमा २०७४ को रात्रीकालीन विराट गोल्डकपले नयाँ आशा सन्चारित गरेको थियो। व्यवस्थापन गर्नसमेत हम्मे पर्ने दर्शकको उपस्थितिले मोफसलको फुटबललाई नयाँ उचाइ दिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)