मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

मनाङमा गिट्टी कुट्दै गोरखाबाट आएका कामदार

nepalsamaya.com · Tue May 02 21:17:00 GMT 2023

मनाङ ङिस्याङ गाउँपालिका-४ हुम्डेमा सडक बिस्तारका क्रममा गिट्टी कुट्दै गरेका गोरखाबाट आएका कामदारहरु। मनाङको चिसोमा गिट्टी कुट्न गाह्रो हुने उनिहरु बताउँछन्। तस्बिरः नवीन लामिछाने/रासस

प्रकाशित: May 03, 2023| 03:02. 00 बुधबार, वैशाख २०, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)