मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको सरुवा(सुचिसहित)

barnanmedia.com · Mon Sep 02 21:41:02 UTC 2024

नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार मध्यराति इन्सपेक्टरहरुको सरुवा निकालेको हो।

सरुवामा केहीको थमौती भएको छ भने केही इन्सपेक्टरहरुको काज भएको छ। यस अगाडि प्रधान कार्यालयका कर्मचारी प्रशासन शाखाका एसपीका कारण सरुवामा ढिलाई भएको थियो।प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको निर्णयअनुसार निरीक्षकहरुको सरुवा गरिएको बताइएको छ। सरुवा भएकाहरूले तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउने प्रधान कार्यालयले जनाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)