मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल प्रहरीका तीन जना डीआइजीको सरुवा, विमानस्थल सुरक्षा कार्यालयमा किरण राणा

barnanmedia.com · Mon Sep 02 21:42:55 UTC 2024

गृह मन्त्रालयले नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआइजी) को सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै आज तीन जना डिआइजीको काज सरुवा गर्नुभएको हो ।

गृह मन्त्रालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा किरण राणालाई सरुवा गरिएको छ । यस्तै उपत्यका ट्राफिक प्रहरी कार्यालयमा भरतबहादुर बोहरा र कृष्णहरि शर्मा पोखरेललाई प्रदेश प्रहरी कार्यालय बागमती सरुवा गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)