मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

श्रीलंकामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने अभ्यास खेलको तालिका परिवर्तन

barnanmedia.com · Mon Sep 02 21:38:41 UTC 2024

विश्वकप लिग टूको तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले खेल्ने अभ्यास खेलको तालिका परिवर्तन भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार, अब नेपालले श्रीलंका डेभलपमेन्ट टिमसँग भदौ १८, १९, र २० गते ३ वटा ५० ओभरको अभ्यास खेल खेल्नेछ ।यसअघि खेलहरू भदौ १८, २०, र २२ गतेका लागि तय गरिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)