च्याम्पियन्स लिग : रियल मड्रिडको विजयी सुरुवात
nepallive.com · Thu Sep 16 00:38:00 GMT 2021
काठमाडौं– च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिडले विजयी सुरुवात गरेको छ। बुधबार राति सम्पन्न समूह चरणको पहिलो खेलमा रियलले जित हात पारेको हो।
स्पेनिस क्लब रियलले सिरी एको इन्टर मिलानलाई १–० ले हराएको हो। सन सिरोमा घरेलु टोलीले रियलमाथि दबाब बनाए पनि अन्तिममा नतिजा आफ्नो पक्षमा पार्न सकेन।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)