लामो समय हराएर परिवारसँग भेटन सफल भोजपुरका प्रकाश तामाङले प्रधानमन्त्री ओलीलाइ भेटे
barnanmedia.com · Mon Sep 02 21:48:11 UTC 2024

प्रधानमन्त्री कपी शर्मा ओलीसँग लामो समय हराएर परिवारसँग भेटन सफल भोजपुरका प्रकाश तामाङलई भेटनु भएको छ ।
प्रधानमन्त्री ओलीकै पहलमा घरमै नागरिकता प्राप्त गर्नुभएका प्रकाश आज प्रधानमन्त्री निवास बालुवाटार आइपुग्नु भएको हो ।सानै उमेरमा काठमाडौंबाट हराएर चुमभ्याली पुग्नुभएका प्रकाश हेर्ने कथामार्फत बाबुआमा भेटेर फर्केको कथा बाहिर आएको र नागरिकता नपाएको पत्ता लागेपछि प्रधानमन्त्री ओलीले हालका मुख्यसचिव तथा तात्कालिन गृहसचिव एकनारायण अर्याललाई बोलाएर प्रकाशले नागरिकता पाउने गरी आवश्यक ब्यवस्था मिलाउनका लागि निर्देशन दिनुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)