मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

नेपाली सेनाका उपरथी सहितकाे १२ जनाको सैनिक टोली लागे अमेरिका

barnanmedia.com · Mon Sep 02 21:51:45 UTC 2024

नेपाली सेना, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरु रहेको जम्बो टोली अमेरिका गएको छ। अमेरिकाको हवाईमा सञ्चालन हुन लागेको पाँचौ स्थल सेना सम्बन्धी सम्मेलनमा भाग लिन १२ जनाको टोली आज बेलुकी त्यसतर्फ उडेको छ।

उपरथी कृष्णदेव भट्ट नेतृत्वको टोली कोरियन एयलाइन्सको उडान नम्बर केई ६९६ मा साँझ कोरियाको सिओल हुँदै होनेलुलु गएको छ। भ्रमणदलमा सहायक रथीहरु मानबहादुर महरा, रविन्द्र खत्री, प्रेमबहादुर पुन, पवनकुमार खड्का छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)