घरेलु क्रिकेटको संरचनामा ध्यान दिने नवनिर्वाचित सचिव पारसको भनाई
neplays.com
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका नवनिर्वाचित सचिव पारस खड्काले, घरेलु क्रिकेटको संरचना निर्माण पहिलो प्राथमिकता रहने बताएका छन् ।
शनिबार भएको निर्वाचनको मतगणनापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै खड्काले, अब आफ्नो पहिलो प्राथमिकता घरेलु क्रिकेटको संरचनामा जिल्ला र प्रदेशलाई कसरी बलियो बनाउने भन्ने रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)