बिराटले पूरा गरे टी-ट्वेन्टीमा १० हजार रनको कोसेढुङ्गा
makalukhabar.com · Sun Sep 26 16:26:12 GMT 2021
दुबईमा चलिरहेको इन्डियन प्रिमियर लिग फेज-२ मा रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहलीले कीर्तिमान कायम गरेका छन्।
आइतबार कोहलीले १० हजार रनको कीर्तिमान बनाएका हुन्। कोहलीले जसप्रिम बुमराहको बलमा छक्का प्रहार गर्दै आफ्नो १० हजार रन पूरा गरे । टस जितेर मुम्बईसँग पहिले ब्याटिङ गरेको आरसीबीका लागि उनले ५१ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)