अनुसन्धान क्रममै पौडेलद्वयको अस्वाभाविक विदेश आउजाउ
ekantipur.com · Wed Feb 07 00:56:15 GMT 2024
काठमाडौँ — भ्रष्टाचार आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उच्च निगरानीमा रहेकै बेला सुरक्षण मुद्रणका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेलले पटक–पटक शंकास्पद विदेश यात्रा गरेको अध्यागमन अभिलेखबाट खुलेको छ ।
विकल त अझ सूचना प्रविधिसम्बन्धी उपकरण खरिद प्रकरणमा भ्रष्टाचार गरेको कसुरमा अदालतमा मुद्दा दायर नै भइसकेपछि पनि सिंगापुर गएको भेटिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)