अस्पतालले लिने शूल्कमा चिकित्सकलाई औंला नठड्याउन आग्रह
kalakarmi.com · Thu May 06 00:37:58 GMT 2021
काठमाडौं– केही नीजि अस्पतालहरुले कोभिड–१९ का बिरामीहरुसंग चर्को शूल्क असुल्न थालेपछि सामाजिक सञ्जालमा त्यसको चर्को विरोध हुन थालेको छ ।
ह्याम्स, केएमसी, ग्रान्डी लगायतका अस्पतालले कोभिडका बिरामीसंग एक दिनकै हजारौंदेखि लाखौं रुपैयाँ असुल्ने समाचारहरु सार्वजनिक भएपछि त्यसको चर्को विरोध हुन थालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)