मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दै

lokaantar.com · Thu Aug 03 00:13:02 GMT 2023

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बिहीवार पनि बस्दैछ ।

बुधवारदेखि शुरू भएको बैठक दोस्रो दिनका लागि बिहान ११ बजे बोलाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)