पहरो काट्न कात्तिकपछि मात्र विस्फोट
gorkhapatraonline.com · Sun May 07 06:22:57 GMT 2023
वसन्त पराजुली
भरतपुर, वैशाख २४ गते । नारायणगढ–मुग्लिन सडकका पहाड दशैँ–तिहारपछि मात्रै फुटाइने भएको छ। मनसुन सुरु भइसकेका कारण अहिले चट्टान विस्फोट गराउन प्राविधिक रूपमा नसकिने भएकाले करिब छ महिनापछि मात्र विस्फोट गरिने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)