मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनगढी उपमहानगरका फाेहाेर व्यवस्थापनकाे काम गर्दै आएका एक जना मृत भेटिए

barnanmedia.com · Mon Sep 02 22:13:51 UTC 2024

धनगढी उपमहानगरपालिकाकाे फाेहाेर व्यवस्थापनकाे काम गर्दै आएका एक जना मृत भेटिएका छन्।

भजनी नगरपालिका-८ घर भएर धनगढी- १७ धुर्जन्नामा कोठा गरी बस्ने ४५ वर्षीय झलीराम चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ।प्रहरीकाअनुसार उनी धनगढी उपमहानगरपालिकाकाे फोहोर व्यवस्थापन गर्ने ठाउँ वडा नम्बर ७ काे पटेलामा काम गर्दै आएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)