संसद्मा हुम्ला र बाजुराको सीमा विवाद विषय प्रवेश
himalpress.com · Thu May 21 08:09:47 GMT 2026

काठमाडौँ- सांसदहरूले हुम्ला र बाजुरा जिल्लाको सीमा विवाद तत्काल समाधान गर्न सदन मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा सांसद जयपति रोकायाले सरकारले वार्ता र संवादको माध्यमबाट दुई जिल्लाबीचको सीमा विवादबारे तत्काल समाधान खोज्न माग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)