झारखण्डमा २७ माओवादीले गरे आत्मसमर्पण
nepalpress.com · Thu May 21 08:11:32 GMT 2026
काठमाडौं। भारतको झारखण्ड राज्यको राजधानी राँचीमा बिहीबार प्रतिबन्धित संगठन भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का २७ सदस्यले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
समाचार संस्था पीटीआईका अनुसार उनीहरूले झारखण्ड प्रहरी, झारखण्ड जगुआर र केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ)का वरिष्ठ अधिकारीहरूको उपस्थितिमा हतियार बुझाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)