युरोपमा खेल्न सहज छैन : रोहित
baahrakhari.com · Sun Jul 05 13:28:11 GMT 2026
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी विश्वकप लिग–२ अन्तर्गत अवे कन्डिसन र युरोपमा खेल्न सहज नहुने बताएका छन् ।
विश्वकप लिग–२ को श्रृंखलाअन्तर्गत नेपाली टोलीले नेदरल्यान्ड्समा घरेलु टोली र नामिबियासँग जुलाई २१ तारिखदेखि त्रिदेशीय श्रृंखला खेल्ने तालिका छ । लिग–२ को अंकतालिकामा नेदरल्यान्ड्स नेपालभन्दा माथिको टोली हो । समान २८ खेल खेलेको नामिबियासँग पनि नेपाल दुई अंकले मात्र अघि छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)