१० बुँदेलाई लिएर एमाले बैठकमा ओली-रावल भनाभन
nepalkhabar.com · Fri Oct 29 16:30:20 GMT 2021
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयनलाई लिएर चर्काचर्की भएको छ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकका क्रममा उपाध्यक्ष रावलले एमालेलाई एक बनाइराख्ने शर्त अनुरुप १० बुँदे सहमति कार्यान्वयन नभएको गुनासोसहित ओलीमाथि प्रश्न गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)