बंगलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
nepalnews.com · Sun Jun 14 03:43:24 GMT 2026
ढाका । गत मे महिनामा बंगलादेशमा सडक, रेल र जलमार्ग दुर्घटनामा परी कूल ६७१ जनाको मृत्यु भएको र अन्य एक हजार ६९६ जना घाइते भएका शनिबार सार्वजनिक एक प्रतिवेदनमा उल्लेख छ ।
बंगलादेश यात्री कल्याण समितिका अनुसार देशमा एक महिनाभरि ६१३ सडक दुर्घटनामा परी ६२२ जनाको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)