नेपोलियनले लुटेका विश्वप्रसिद्ध चित्र
gorkhapatraonline.com · Sun Jun 14 03:43:58 GMT 2026

नेपालियनको निर्देशन अनुुसार उनका सैनिकले इटालीका कलाकेन्द्रमाथि धावा बोलेर निकै क्षति पुु¥याए । नेपोलियनका सैनिकले कलाकृतिबाहेक मनोस्कृष्ट पनि लुुटे तथा झन्डै एक हजार पेन्टिङ इटाली, स्पेन, पोर्चुगल र अन्य युरोपेली देशबाट लुटेर पानीजहाजबाट फ्रान्स पठाए ।
फ्रान्सलाई समृद्ध बनाउन नेपोलियन बोनापार्टले पोपलाई दुई करोड फ्रैङ्क, जेनोआको रिपब्लिकलाई डेढ करोड फ्रैङ्क, मेडोनाका ड्युकलाई एक करोड फ्रैङ्क दिन बाध्य गराए । उनले मिलानबाट पनि प्रशस्त धन बटुलेका थिए । त्यसरी बटुलेको रकम उनले आफ्नो सेनाका लागि खर्च गरे अनि बाँकी रकम फ्रान्स पठाए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)