लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै, सभामुख र उपसभामुख चयन गर्ने कार्यसूची
nepaltvonline.com · Tue Jan 17 00:31:03 GMT 2023
दाङ- लुम्बिनी प्रदेश सभाको आज बस्ने तेस्रो बैठकबाट सभामुख र उपसभामुख चयन गरिने भएको छ । जसका लागी दिउँसो १ बजे प्रदेश सभाको बैठक राखिएको छ ।
नेपालको संविधानको धारा १८२ को उपधारा (१) र लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम ७ बमोजिम प्रदेश सभाको सभामुख र उपसभामुख चयन हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)