जसपा र माओवादीमा असन्तुष्टि
nepalghatana.com · Fri Apr 22 17:45:00 GMT 2022
सत्ता साझेदार पाँचदलीय गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको बारेमा गरेको सहमतिप्रति जनता समाजवादी पार्टी बाँके र नेकपा माओवादी केन्द्र नेपालगञ्जले असन्तुष्टि जनाएका छन् ।
केन्द्रले नेपालगञ्जको मेयर नेपाली काँग्रेस र उपमेयर जसपालाई दिने सहमति गरेपछि बाँकेका जसपा र माओवादीले कडा आपत्ति प्रकट गर्दै सच्चाउन चेतावनी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)