मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

ट्रेलरमा आयो चलचित्र अन्तिम संस्कार

rajdhanidaily.com · Wed May 31 23:33:53 GMT 2023

काठमाडौं । चलचित्र ‘अन्तिम संस्कार’ आगामी ८ असारबाट रिलिज हुँदैछ । रिलिज मिति नजिकिँदै गर्दा यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ ।

प्रदीप शाहीको निर्देशनमा बनेको यो चलचित्रको काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी बुधबार ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्रहरु विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन छन् । यो फिल्मको ट्रेलरमा हराएका एक छोरीको खोजीमा बाबुले गरेको सँघर्षको कथा प्रस्तुत गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)