रुसी ससेज टाइकुनको भारतको होटेलमा मृत्यु
baahrakhari.com · Tue Dec 27 17:28:00 GMT 2022
मस्को । रुसी ससेज टाइकुन पावेल एन्तोभलाई भारतको एउटा होटेलमा मृत अवस्थामा फेला पारिएको छ । एउटै भ्रमण दलमा रहेका उनका एकजना शाथीको पनि दुई दिनअघि मृत्यु भएको थियो । उनीहरू दुवै भारतको पूर्वी राज्य ओडिसाको भ्रमणमा रहेका थिए ।
करोडपति तथा स्थानीय राजनीतिज्ञसमेत रहेका एन्तोनले हालसालै मात्र सोही होटेलमा आफ्नो जन्मदिन मनाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)