मानुङकोटमा पर्यटक
gorkhapatraonline.com · Fri Oct 27 07:34:14 GMT 2023
तनहुँ, कात्तिक १० गते ।
तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा पर्यटकको चहलपहल । चिसो मौसमसँगै यहाँबाट दृश्यावलोकनका लागि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तस्बिरः रासस
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)