मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल–श्रीलङ्काबिच साझेदारी गर्ने सहमति

gorkhapatraonline.com · Fri Dec 22 00:38:40 GMT 2023

काठमाडौँ, पुस ६ गते ।

नेपाल र श्रीलङ्काबिच एकअर्कालाई सघाउँदै दिगो समृद्धिका लागि साझेदारी गर्ने सहमति भएको छ । काठमाडौँमा बिहीबार बसेको नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा लामो मित्रतामा नयाँ साझेदारीका पहललाई बढवा दिएर एकअर्कालाई सघाउने प्रतिबद्धतासहितको समझदारी भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)