तनहुँ–१ मा स्वर्णीको जित पक्का, ११ हजार बढीको मतान्तर
nepallive.com · Mon Apr 24 17:58:00 GMT 2023
काठमाडौं– प्रतिनिधि सभा अन्तर्गत आइतबार भएको उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णीम वाग्लेको जित पक्का भएको छ।
कूल ६३ हजार ७५७ मत खसेकोमा अहिलेसम्म ५१ हजार २१९ मत गणना भइसकेको छ। ताजा अवस्थामा वाग्लेले २६ हजार ८२७ मत प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)