गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
khabarhub.com · Thu May 21 08:19:18 GMT 2026

बाजुरा
– जिल्लाको बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी आधारभूत अस्पतालमा सुत्केरी हुन आएकी हुम्लाकी एक जना गर्भवतीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)